काठमाडाैं । यतिबेला मुलुक रसुवाको भोटेको कोशीमा आएको बाढीले आक्रान्त छ । सयौंको ज्यान गएको छ भने अबौं रुपैयाँको भौतिक क्षति भएको छ । यतिबेला सरकारले सहयोगको याचना गरिरहेको छ भने नागरिक स्तर, विदेशी दातृ निकायहरुले सहयोगको हात अघि बढाईरहेका छन् । यतिबेला नेपालको सबैभन्दा आर्थिक सहयोग जुटाउन निजी क्षेत्र अग्रस्थानमा उभिएको छ । सुखका… Continue reading सुखमा निजी क्षेत्रमाथि धरपकड र डर, दुःखमा निजी क्षेत्रको साथ