काठमाडौं। मुक्तिनाथ विकास बैंकले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ। भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशूली, देवीघाटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्र प्रभावित… Continue reading मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग