काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा हालसम्म ४८९ जनाको शव फेला परेको छ । बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वमा ११२ र नवलपरासी पश्चिममा २८… Continue reading रसुवा बाढी अपडेटः मृत्यु हुनेको संख्या ४८९, २८ प्रहरीको अवस्था अज्ञात