सांग्रिला मोटर्सले लिपमोटर सी१० को विशेष मूल्य घटायो

  • शुक्रबार​ १२ भौ २०८३ ०९:१० AM
काठमाडौं । गोल्छा अर्गनाइजेसनअन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले आफ्नो विद्युतीय एसयूभी लिपमोटर सी१० (२०२६ मोडल) का लागि विशेष मूल्य घोषणा गरेको छ। कम्पनीका अनुसार सी१० को विशेष मूल्य ७५ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। यो विशेष मूल्यपश्चात् सी१० को मूल्य ७७ लाख ९९ हजार रुपैयाँ हुने कम्पनीले जनाएको छ।… Continue reading सांग्रिला मोटर्सले लिपमोटर सी१० को विशेष मूल्य घटायो