रसुवागढी जलविद्युत् केन्द्रमा फसेका चार जनाको उद्धार

  • शुक्रबार​ १२ भौ २०८३ ०९:११ AM
काठमाडौं। रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारीको सकुशल उद्धार गरिएको छ। शुक्रबार सो स्थानमा परिचालित खोजी तथा उद्धार टोलीले भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीलाई बाहिर निकालेको उर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ। त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सम्भावित उद्धारका लागि आवश्यक तयारी भइरहेको जनाइएको छ। तर, प्रतिकूल मौसम र सडक… Continue reading रसुवागढी जलविद्युत् केन्द्रमा फसेका चार जनाको उद्धार