भोटेकोशी बाढी : एकाएक उर्लिएको भेलले खोस्यो घर, परिवार र सपना

  • शुक्रबार​ १२ भौ २०८३ ०७:१४ AM
तेता के के हुँदैछ, यता बाढी पसेर फेरि हामी दुःखीकै खायो मुटु कलेजो हामी भयौँ बेघरबार,हामी भयौँ बेघरबार चरी लैजा समाचार, हामी भयौँ बेघरबार…’ गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत अहिले गीत मात्रै रहेन, रसुवा, नुवाकोट, धादिङ