रसुवा बाढी : ४८९ को मृत्यु ,२८ प्रहरी अझै सम्पर्कविहीन

  • शुक्रबार​ १२ भौ २०८३ ०८:११ AM
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् ।  बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार