ताल फुटेको सूचना आएसँगै नारायणी नदी किनारमा जान रोक
शुक्रबार १२ भौ २०८३ ०१:१८ PM
चितवन, भदौ १२ गते । रसुवा माथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयबासीलाई सुरक्षित स्थानमा सार्न थालिएको छ । बुधबार ताल फुट...