उत्तरगंगा ढोरबराह मन्दिरमा भक्तजनको भिड

  • शुक्रबार​ १२ भौ २०८३ ०१:३३ PM
रामकृष्ण बोहराबागलुङ, भदौ १२ गते । ढोरपाटन नगरपालिका –९ ढोरपाटनस्थित उत्तरगंगा ढोरबराह मन्दिरमा जनैपूर्णिमाको दिन दर्शनार्थीहरुको भिड लागेको छ । ढोरपाटनमा सडक पुगेपछि जनैपूर्णिमामा...