गण्डकीमा १३७ जना सम्पर्कविहीन, पोखरामा १०२ शव व्यवस्थापन

  • शुक्रबार​ १२ भौ २०८३ ०१:३४ PM
फडिन्द्र अधिकारीलेखनाथ, भदौ १२ गते । रसुवा हुँदै बुधबार आएको आकस्मिक बाढीको प्रभावबाट गण्डकी प्रदेश पनि अछुतो रहेन । गण्डकीका ११ मध्ये नौ जिल्लाका एक सय ३७ जना बाढीपछि सम्पर्कविहीन...