भोटेकोशी बाढी : चार सय ८९ को शव फेला, २८ प्रहरी सम्पर्कविहीन
शुक्रबार १२ भौ २०८३ ०१:३५ PM
काठमाडौँ, भदौ १२ गते । नेपाल प्रहरीले शुक्रबार मध्यान्ह १२ बजेसम्म चार सय ८९ जनाको शव फेला परेको जानकारी दिएको छ । प्रहरीका अनुसार रसुवामा १३ जना, धादिङमा ४० जना, गोरखामा ४४ जना, न...