जथाभावी राहत संकलन नगर्न प्रशासनको आग्रह

  • शुक्रबार​ १२ भौ २०८३ ०१:५१ PM
शालिग्राम नेपालचितवन, भदौ १२ गते। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि विपद्को नाममा प्रभावित तथा पीडितका लागि आर्थिक तथा जिन्सी सहयोग संकलन गर्नेक्रम बढेपछि जिल्ला प्रशासन कार...