जनैपूर्णिमाको अवसरमा निशान मन्दिरमा धर्मावलम्बीहरूको घुइँचो

  • शुक्रबार​ १२ भौ २०८३ ०१:५२ PM
सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ १२ गते । आज जनैपूर्णिमा अर्थात् रक्षाबन्धन पर्व देशभर मनाइदैँछ । जनै फेर्ने र रक्षाबन्धन बाँध्ने क्रमसँगै धनकुटाको निशान भगवती मन्दिर परिसरमा...