डेढ सय विद्यार्थी बाढीबाट बचाएका प्रधानाध्यापकसहित विद्यार्थीको हेलिकप्टरबाट उद्धार

  • शुक्रबार​ १२ भौ २०८३ ०७:२२ AM
नुवाकोट– त्रिशूली नदीमा आएको भीषण बाढीबाट करिब एक सय ५० विद्यार्थी जोगाउन सफल भएका त्रिभुवन त्रिशूली उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीसहित करिब डेढ सय विद्यार्थीको शुक्रबार बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । बाढीको सूचना पाएपछि बुधबार प्रधानाध्यापक दवाडीले विद्यालयमा रहेका विद्यार्थीलाई लिएर सुरक्षित स्थानतर्फ लगेका थिए । उनीहरू विद्यालयबाट निस्किएको केही मिनेटमै बाढीले विद्यालय