चीनले नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराउने

  • शुक्रबार​ १२ भौ २०८३ ०८:०४ AM
काठमाण्डु – चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) महासचिव सी चिनफिङले विनाशकारी पहिरोपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे छलफल गरेका छन् । सीपीसको बैठकमा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने तथा अन्तर्राष्ट्रिय उद्धार सहकार्य अघि बढाउने निर्णय गरेको छ । बैठकले विपद्प्रभावित नेपाली क्षेत्रमा चीनले आपत्कालीन सहायता उपलब्ध गराउने