तिब्बतको केरुङ नाकामा भीषण पहिरो

  • शुक्रबार​ १२ भौ २०८३ ०७:३४ AM
प्रभावित स्थलसम्म पुग्ने मुख्य बाटो अवरुद्ध भएपछि उद्धार टोलीले पहाडको कठिन भू–बनोट र भीरपहरा छिचोल्दै पैदल यात्रा तय गरिरहेका छन् ।