बाढीपीडितका लागि एनआरएनएले घोषणा गर्‍यो ५ करोडको राहत प्याकेज

  • शुक्रबार​ १२ भौ २०८३ ०७:४६ AM
स्थलगत निरीक्षणका क्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा देखिएको भन्दा वास्तविक क्षति निकै भयावह रहेको बताए ।