भोटेकोशीको बहावबारे चीनसँग नियमित संवाद, सरकारले भन्यो: तत्काल ठुलो जोखिम छैन
शुक्रबार १२ भौ २०८३ ०७:५९ AM
मन्त्री पोखरेलकाअनुसार परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ पक्षसँग भइरहेको नियमित संवादका क्रममा तत्काल ठूलो खतराको संकेत नदेखिएको जानकारी प्राप्त भएको छ ।