बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने

  • शुक्रबार​ १२ भौ २०८३ ०८:०१ AM
सरकारले बाढीपीडित तथा प्रभावित क्षेत्रका लागि लक्षित गरी सहुलित र पुनःस्थापना प्याकेज घोषणा गर्ने भएको छ ।