काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेपछि चिनियाँ पक्षले त्यस क्षेत्रको निरन्तर निगरानी गरिरहेको जनाएको छ । चिनियाँ पक्षले नेपाली अधिकारीलाई पठाएको जानकारीअनुसार तालबाट पानी निरन्तर बाहिर बगिरहेको छ । पानीको मात्रा बढेसँगै तालको आकार पनि ठूलो हुँदै गएको छ । तर, अहिलेको अवस्थामा एक्कासि ठूलो बाढी