बाढीपहिरोबाट प्रभावित नेपाललाई आपत्कालीन सहयोग गर्ने चीनको निर्णय

  • शुक्रबार​ १२ भौ २०८३ ०८:०१ AM
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले केरुङ क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नेपालका क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा शुक्रबार बसेको सीपीसीको राजनीतिक ब्यूरो बैठकले विपत्तिको अवस्था समीक्षा गर्दै नेपाललाई सहयोग गर्ने निर्णय गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बैठकमा केरुङ क्षेत्रमा आएको प्राकृतिक