बाढीपीडितका लागि नेपाल बैंकले ३ करोड १ लाख सहयोग गर्‍यो

  • शुक्रबार​ १२ भौ २०८३ ०८:०८ AM
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । बैंक सञ्चालक समितिका सदस्य अमृत लम्सालले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ३ करोड १ लाख रुपैयाँको चेक अर्थमन्त्री डा.