सुनको मूल्य घटेर कहाँ पुग्यो, चाँदीको भाउ कति ?

  • शुक्रबार​ १२ भौ २०८३ ०७:३५ AM
काठमाडौँ / आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु २ हजार ४०० ले घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ ।    नेपाल सुनचाँदी व्यवसायी