काठमाडौं । रसुवागढी तथा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाको पुनःस्थापनाका लागि सरकारले सहुलियत तथा पुनःस्थापना प्याकेज ल्याउने निर्णय गरेको छ। बाढीबाट क्षति पुगेका व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक सहयोग र सहुलियत समेटिएको प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थाका… Continue reading बाढी प्रभावित व्यवसायीका लागि पुनःस्थापना प्याकेज ल्याउने सरकारको निर्णय