काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै उद्धारमा खटिएकालाई सुरक्षित रहन आग्रह गरेकी छन्। सूचनामा भनिएको छ, ‘थप बाढी आउन सक्ने जोखिम रहेकोले भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार एवं राहतमाContinue reading "भोटेकोशीमा लेदोसहित पानीको बहाव बढ्यो, उद्धारमा खटिएकालाई सुरक्षित रहन आग्रह"