काठमाण्डौ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । यो हप्ता गएको आइतबार र सोमबार बढेको सुन मंगलबारदेखि लगातार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ३ लाख २० हजार ९००Continue reading "सुनको भाउ शुक्रबार घट्यो"