आँबुखैरेनी र देवघाटमा दुई दिनमा २८ शव फेला

  • शुक्रबार​ १२ भौ २०८३ ०६:२० AM
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा दुई दिनमा २८ शव फेला परेका छन्। बुधबार नौ वटा र बिहीबार १९ वटा गरी २८ शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा