भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ४७५ पुग्यो

  • शुक्रबार​ १२ भौ २०८३ ०६:४३ AM
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या ४ सय ७५ पुगेको छ। शुक्रबार बिहानसम्म विभिन्न जिल्लामा ४७५ जनाको शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा