वैदेशिक रोजगारमा रहेका श्रमिकका भोटेकोशी बाढी प्रभावित परिवारका लागि टेलिमेडिसिन तथा मनोसामाजिक परामर्श

  • शुक्रबार​ १२ भौ २०८३ ०६:५० AM
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रका वैदेशिक रोजगारमा रहेका श्रमिक तथा उनीहरूका परिवारका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन तथा मनोसामाजिक परामर्श सेवा सञ्चालन गरेको छ। बाढीका कारण परिवारको The post वैदेशिक रोजगारमा रहेका श्रमिकका भोटेकोशी बाढी प्रभावित परिवारका लागि टेलिमेडिसिन तथा मनोसामाजिक परामर्श appeared first on Technology Khabar.