बाढी पीडितको राहत सहयोगमा ठगी, सरकारको आधिकारिक खाता र क्यूआर कोडमा मात्र रकम पठाउन अनुरोध

  • शुक्रबार​ १२ भौ २०८३ १२:१३ PM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १२ गते । बाढीपीडितको नाममा संकलन गरिएको राहत सहयोगमा स्क्याम(ठगी) हुन थालेपछि सरकारको आधिकारिक खाता र क्यूआर कोडमा मात्र रकम पठाउन अनुरोध गरिएको छ...