उच्च सतर्कता अपनाउन प्राधिकरणको अनुरोध

  • शुक्रबार​ १२ भौ २०८३ १२:२३ PM
काठमाडौं, भदौ १२ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएकै क्षेत्रमा आज पुनः लेदोसहित पानीको बहाव केही ब...