मन्त्रीपरिषद् बैठक सुरु, बाढीका सम्बन्धमा छलफल हुँदै
शुक्रबार १२ भौ २०८३ १२:३८ PM
काठमाडौं, भदौ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीका सम्बन्धमा छलफल गर्न बोलाउनुभएको मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु...