राहत लिएर बाढी प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह

  • शुक्रबार​ १२ भौ २०८३ ०६:३४ AM
काठमाण्डु– बाढी प्रभावित क्षेत्रमा राहत सामग्री लिएर जाने व्यक्ति तथा समूहका कारण उद्धारमा खटिएका सरकारी टोलीलाई नै समस्या हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले समन्वयबिना प्रभावित क्षेत्रमा नजान आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रधानमन्त्रीको सचिवालयले सम्बन्धित स्थानीय प्रशासनसँग समन्वय गरेर मात्र राहत वितरण तथा उद्धारमा सहभागी हुन आग्रह गरेको