काठमाण्डु – बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा शुक्रबार राति मध्यमदेखि भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन जिल्लामा शुक्रबार राति मध्यमदेखि भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका वरिष्ठ मौसमविद् मिनकुमार अर्यालले बाढी प्रभावित रसुवा र नुवाकोट