चीनतर्फ ताल फुटेपछि रसुवामा हेलिकोप्टरबाट रेकी गरिँदै

  • शुक्रबार​ १२ भौ २०८३ ०६:४४ AM
काठमाण्डु– चीनको तिब्बतस्थित ल्हेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरोले बनेको ठूलो ताल फुटेको सूचनापछि रसुवाको भोटेकोशी र आसपास क्षेत्रको जोखिम आकलन गर्न हेलिकोप्टरबाट हवाई निरीक्षण गरिने भएको छ । धुन्चे र रसुवाका विभिन्न स्थानमा रहेका हेलिकोप्टरलाई रेकीका लागि परिचालन गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) ले जनाएको छ । चीनतर्फ ताल फुटेको सूचनापछि सम्भावित