भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुग्यो, मुग्लिनसम्म उच्च सतर्कता अपनाउन आग्रह (सूचनासहित)

  • शुक्रबार​ १२ भौ २०८३ ०७:०५ AM
काठमाण्डु – रसुवामा भोटेकोशी नदीको आएको बाढी बढ्दै गएको छ । बाढी बढेपछ त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाले शुक्रबार जारी गरेको सूचनाअनुसार भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म पुगेको छ। बाढी बढिरहेकाले त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। अर्को सूचना नआएसम्म तटीय