टोखा नगरपालिकाले बाढी प्रभावितलाई एक करोड २० लाख दिने

  • शुक्रबार​ १२ भौ २०८३ ०६:१८ AM
काठमाडौँ । टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । नगरपालिकाले जनप्रतिनिधिको सेवा सुविधा, कर्मचारी एवं शिक्षकको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट रु २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले जानकारी दिए । यसैगरी, बाढीबाट क्षतिग्रस्त