भोटेकोशी बाढी प्रभावितको उद्धार र पुनःस्थापनामा गण्डकीले चार करोड दिने

  • शुक्रबार​ १२ भौ २०८३ ०६:१८ AM
गण्डकी । भोटेकोशी बाढीपीडितको सहयोगार्थ गण्डकी प्रदेश सरकारले रु चार करोड प्रदान गर्ने भएको छ । आज एक विज्ञप्ति निकालेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम दाखिला गर्ने निर्णय भएको जनाएका हुन् । मुख्यमन्त्रीले बाढीपछि सम्पर्कविहीन भएका नागरिकहरूको खोजी तथा अवस्थाबारे जानकारी लिन र भेटिएका शवहरूको उचित व्यवस्थापनका लागि