सांस्कृतिक एवं धार्मिक गरिमा बोकेको रक्षावन्धन पर्व हर्षोल्लासका साथ मनाइँदै

  • शुक्रबार​ १२ भौ २०८३ ०६:२७ AM
विशेषगरी दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, स्नेह र विश्वासको प्रतीक मानिने यो पर्व नेपालभर र विशेष गरी मिथिलाञ्चल क्षेत्रमा विशिष्ट महत्वका साथ मनाउने गरिन्छ ।