भोटेकोशी बाढीपछि धुन्चेमा अलपत्र परेकाको उद्धार सुरु

  • शुक्रबार​ १२ भौ २०८३ ०६:४४ AM
भक्तपुर ।  धुन्चेमा अलपत्र परी बसेकाहरुको खोजी तथा उद्धारगरी घर पठाउने काम सुरुआत गरिएको छ । गत बुधबार भोटेकोशीमा आएको बाढीले विभिन्न जिल्लाका व्यक्तिहरु धुन्चेमा अलपत्रमा परेका थिए । अन्यौलमा परेकाहरुको खोजी तथा उद्धार गरी बागमती प्रदेश सरकारले उनीहरुलाई आ–आफ्नो जिल्लातर्फ पठाउने कामको सुरुआत गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बुधबार ३ः०० बजेदेखि