पृथ्वी राजमार्ग सुचारु गर्न तिब्र प्रयासः आज साँझसम्म पूर्ण सञ्चालनमा आउने

  • शुक्रबार​ १२ भौ २०८३ ०६:५९ AM
त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सुचारु गर्न निर्माण व्यवसायीका उपकरणहरू प्रयोग गरी मर्मत कार्यलाई तिब्रता दिइएको छ ।