चीनतर्फ ताल फुट्यो, स्याफ्रुबेसी आइपुग्यो बाढी

  • शुक्रबार​ १२ भौ २०८३ ०७:१० AM
बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो ।