नाडा अटो शोमा शिखर  इन्स्योरेन्सको दबदबा, लक्की ड्रमा पहिलो र दोस्रो विजेताले के पाउँछन् ?

  • शुक्रबार​ १२ भौ २०८३ ०६:१६ AM
काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ मा नयाँ मोडलका कार, विद्युतीय सवारी (ईभी) र बाइक प्रदर्शनमा राखिएका छन् । सवारीसाधनसँगै बीमा सेवाबारे जानकारी दिन शिखर इन्स्योरेन्सले पनि मेलामा आफ्नो स्टल राखेको छ । नाडा अटो शोको इन्स्योरेन्स पार्टनर तथा सहप्रायोजक रहेको शिखर इन्स्योरेन्सले स्टलमार्फत सवारी बीमा, तेस्रो पक्ष बीमा र बीमाबाट पाइने सुविधाबारे