काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सुरुङमा फसेका मजदुरको उद्धारका लागि डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार अपर त्रिशूली-ए जलविद्युत् आयोजनाको सुरुङमा उद्धार कार्यलाई प्राथमिकता दिइएको छ । सुरुङभित्र रहेका व्यक्तिको उद्धारलाई प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ । बिहीबार अपर त्रिशूली-ए आयोजनाबाट ३५० जनाको उद्धार गरिएको