काठमाडौं । उत्तरी छिमेकी चीनतर्फबाट पुनः बाढी आएको छ । बाढी पूर्वानूमान महाशाखाले बाढी रसुवाको स्याफ्रुबेसीसम्म आइपुगेको जनाएको छ । त्यस्तै तत्काल त्यसको असर मुग्लिनसम्म पर्न सक्नेछ । महाशाखाको यो सूचना पढ्नुहोस् : ‘भदौ १२, दिउँसो १२ः३१ बजेभोटेकोशी नदी रसुवामा बाढी बढिरहेको र बाढी स्याप्रुबेसी सम्म आईपुगेको हुँदा त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) अर्को