भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

  • शुक्रबार​ १२ भौ २०८३ ०६:४६ AM
‘तेता के के हुँदैछ, यता बाढी पसेरफेरि हामी दुःखीकै खायो मुटु कलेजोहामी भयौँ बेघरबार, हामी भयौँ बेघरबारचरी लैजा समाचार, हामी भयौँ बेघरबार’ गायक अञ्जान बाबुको स्वरमा