होटेल सब्रिना लिमिटेडको साधारणसभा आह्वान

  • शुक्रबार​ १२ भौ २०८३ ०६:४४ AM
होटेल सब्रिना लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज २ गते शुक्रबारको लागि साधारणसभा आह्वान गरेको हो। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने , आ.व. २०८२/०८३ को लेखापरिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब, वासलात र नगद प्रवाह विवरण लगायत आर्थिक विवरण माथि छलफल The post होटेल सब्रिना लिमिटेडको साधारणसभा आह्वान appeared first on Businesspana.