होटेल सारथी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ४ गते आइतबारको लागि साधारणसभा आह्वान गरेको हो। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.७८९४ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको The post होटेल सारथीद्वारा १५.७८९४ प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान appeared first on Businesspana.