लोमस फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि औषधि सहयोग

  • शुक्रबार​ १२ भौ २०८३ ०७:०० AM
लोमस फर्मास्युटिकल्सले बाढी प्रभावित नागरिकहरूका लागि आवश्यक औषधि सहयोग गरेको छ । बाढीमा परेर घाइते भएका नागरिकका लागि औषधिको अभाव हुन नदिन कम्पनीले आवश्यक औषधि सहयोग उपलब्ध गराएको हो । सरकारले गरिरहेको उद्वार तथा राहतमा सहयोग पुगोस् भन्ने हेतुले कम्पनीले अत्यावश्यक औषधि सहयोग गरेको हो । विपद् प्रभावित नागरिकलाई तत्काल उपचार सेवामा आवश्यक हुने औषधिको The post लोमस फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि औषधि सहयोग appeared first on Businesspana.