ताल फुटेपछि फेरि बाढीको जोखिम बढ्यो, चीनले सीमा क्षेत्रमा उद्धार रोक्यो

  • शुक्रबार​ १२ भौ २०८३ ०६:२३ AM
चीनमा बनेको नयाँ ताल फुटेको पाइएसँगै फेरि बाढीको जोखिम बढेसँगै चीनिया पक्षले सीमा क्षेत्रमा उद्धार कार्य रोकेको छ । बीबीसीका अनुसार चिनियाँ अधिकारीहरूले नेपाल र तिब्बतबिचको भूमि सीमा ग्यारियोङ बन्दरगाहको माथिल्लो भागमा बनेको तालको पानी बढिरहेको बताएका छन्। चीनको सरकारी सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रमा उद्धारकर्ताहरूलाई अहिलेका लागि काम रोक्न भनिएको छ। पहिरोका कारण बनेको तालले